Skip to content

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ  दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रति तोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ५४ हजार ९ सयमा कारोबार भईरहेको छ  ।


त्यस्तै चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ७० रुपैयाँमा नै कारोबार भईरहेको छ । नेपाल सुनचाँदी   व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्