Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य वृद्धि, चाँदीको स्थिर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पाँचौ दिन बुधबार सुनको मूल्य बढेको छ  मंगलबार प्रति तोला ५४ हजार २ सयमा कारोबार भैरहेको छापावाला सुन आज २ सयले बढेर ५४ हजार ४ सयमा कारोबार भएको छ 
यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ पाँच रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK