
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सयले बढेर प्रति तोला ५५ हजार २ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्