Skip to content

शुक्रबार पनि घट्यो सुनचाँदीको मूल्य

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको अन्तिम  दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सयले घटेर ५४ हजार ६ सयमा कारोबार भईरहेको छ  ।

त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी   व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्