Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य स्थिर छ । मंगलबार प्रति तोला ५४ हजार ८ सय कारोबार भएको छापावाला  सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीको पनि सोहि मूल्य ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ पाँच पैसा कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK