
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अरुलाई न्याय दिने प्रधान न्यायाधिसले आफ्नै नागरिकताको सवालमा भने न्याओचित जवाफ दिन नसकेको खुलासा भएको छ । सुशिला कार्कीमाथि महाअभियोग दर्ता भएपछि कायम मुकायम प्रधानन्यायधिशको जिम्मेवारी सम्हालेका पराजुली र अवको ११ महिना प्रधान न्यायधिसका रुपमा काम गर्ने उनले आफ्नो जन्म मितिबारे फरक फरक कागजात बुझाएको प्रमाण फेला परेको छ । विभिन्न समयमा बनाएको नागरिकतामा पराजुरीको जन्ममिति नै फरक देखिन्छ ।
२०३० साउन २१ गते जारी गरिएको नागरिकतामा उनको उमेर २१ बर्ष भन्ने उल्लेख छ । यसरी सरसर्ती हिसाव गर्दा उनको जन्म २००९ सालमा भएको देखिन्छ । तर उनले २०६७ साल मंसिर ९ गते बनाएको अर्को प्रतिलिपिमा उनको जन्म २०१० बैशाख १६ गते भएको उल्लेख छ । यता उनले अदालतमा बुझाएको कागजातमा पनि उनको जन्म २००९ साल साउन २१ गते उल्लेख भएको छ। सम्माननिय कायम मुकायम प्रधान न्यायधिशज्यु, तपाईको जन्म २०१० साल बैशाख १६ गते हो कि २००९ साल
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्