Skip to content
LAXMI SUNRISE BANK

मतदान केन्द्रमा फालेको बम टिपेर फाल्ने हवल्दारलाई पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
दाङ- निर्वाचनको दिन आफ्नो बहादुरी देखाएर निकै चर्चामा आएका हवल्दारलाई पुरस्कृत गरिने भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा मतदान स्थललाई लक्षित गरी अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गरिने भएको हो । 
रानालाई टेलिफोन गरी गृहमन्त्री जनार्दन शर्माले आज उनको बहादुरीको प्रशंसा गरेका थिए भए उनलाई उचित पुरस्कार दिने समेत बचन दिएका थिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK