Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानलाई समर्थन गर्ने १५ जना भारतीयलाई देशद्रोहको मुद्धा !

अर्थ सरोकार

आईतबार सम्पन्न आईसीसी च्याम्पियन ट्रफीमा पाकिस्तानको पक्षमा समर्थन गर्ने १५ जना भारतीय नागरिकविरुद्ध स्थानीइ प्रहरीले देशद्रोहको मुद्धा दायर गरेको छ ।
आईसीसी च्यम्पियन्स ट्रफीको फाईनलमा भारत १ सय ८० रनले पारजित भएपछि भारतका विभिन्न क्षेत्रमा पाकिस्तानको समर्थनमा भारतीयहरुले खुसीयालीमा प्रर्दशन गरेका थिए । 
भारतको मध्यप्रदेशका पाकिस्तानी समर्थकमाथि प्रहरीले देशद्रोहको मुद्धा चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK