×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालीहरुलाई खुसीको खबर, इन्टरनेटको शुल्क ह्वात्तै घट्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालीहरुलाई खुसीको खबर, इन्टरनेटको शुल्क ह्वात्तै घट्ने !

Artha Sarokar

१३ असार २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ ।
सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी