×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शेरबहादुरको सरकारमा जान कमल थापाले मरिहत्ते गरेपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शेरबहादुरको सरकारमा जान कमल थापाले मरिहत्ते गरेपछि…

Artha Sarokar

१९ जेष्ठ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – दोस्रो चरण निर्वाचनअघि नै पाँचजना मन्त्री बनाउने तयारी देउवाको छ । कांग्रेसका दुई, माओवादी केन्द्रका दुई र लोकतान्त्रिक फोरमबाट एकजनालाई सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद् बनाउने मनस्थितिमा देउवा रहेका छन् । औपचारिक पत्र कुरेर बसेको राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने बहुमतीय सरकारमा सहभागी हुन तयार छ ।राप्रपा महामन्त्री सुनील थापाले सरकारमा सहभागिता जनाउन देउवाको तर्फबाट औपचारिक पत्र आए छलफल गर्ने बताए । तर पार्टीबाट कमल थापाले नै सरकारमा जान आन्तरिक तयारी थालेको स्रोत बताउछ । प्रचण्ड सरकारका उपप्रधानमन्त्री बनेका कमल थापा फेरी देउवा सरकारका उपप्रम बन्ने दाउ ताकेर बसेका उनि निकट स्रोतले बतायो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी