
कंचनपुर । कंचनपुरको सदरमुकाम भीमदत्तनगरनगरको बीच बजारमा रहेको एक मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालय कंचनपुर भन्दा करिब १०० मिटरको दूरीमा रहेको भृकुटी उच्चमावि मतदान केन्द्रमा बुधबार बिहानै मतदाता भोट हाल्न लाइनमा बसेको बेला अज्ञात समूहले बम विस्फोट गराएको हो ।
विस्फोटपछि मतदाताको भागाभाग भएको छ । कयौं मतदाताहरु घर फर्केका छन् । विस्फोट कसले र किन गरायो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्