
काठमाडौं । असार १४ गते भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको गृह जिल्ला झापाको एक गाउँपालिकामा एमाले चौथो भएको छ ।
झापाको कचनकवल गाउँपालिकाको हालसम्मको अन्तिम परिणामअनुसार ५०० भोट गनिसक्दा काँग्रेसको १७० मत प्राप्त गरी अग्रता कायम गर्दा एमाले ४८ मत प्राप्त गरी चौथो स्थानमा छ ।
त्यस्तै राप्रपा १६४ मत प्राप्त गरी दोस्रो र नेकपा माओवादी केन्द्र ४९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्