
ओखलढुंगा – शुल्क लिएर पनि दिनहुँ विद्युत कटौती गर्दा उपभोक्ताको अधिकार हनन भएको भन्ने रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले सरोकारवालासित जवाफ माग गरेको छ ।
अदालतले सरकार, उर्जा मन्त्रालय र विद्युत प्रधिकरणका शाखा तथा कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
रिटमा मनपरी विद्युत कटौतीले नागरिकको दैनिक जिवनका अत्यावश्यक काममा अवरोध आएको उल्लेख छ । आजको कान्तिपुरमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्