Skip to content
LAXMI SUNRISE BANK

एक करोड ठगीको आरोपमा एन्फा पूर्वमहासचिव शाही गिरफ्तार

अर्थ सरोकार

काठमाडौं । विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढि ठगी गरेको आरोपमा  अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् ।
क्यानडा लगायतका देश पठाइदिनेभन्दै शाहीले विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढि रकम ठगेको उजुरीका शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका एसएसपी दिनेश अमात्यले बताए । 
शाही नेपाल आइस हक्की संघका अध्यक्ष समेत हुन् ।उनले क्यानडा पठाइदिन्छु भन्दै २० भन्दा बढी व्यक्तिलाई ठगी गरेकाे प्रहरीकाे भनार्इ छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK