- बिनय तिमल्सिना
इलाम- इलामको उत्तरी भागमा पर्ने ९ कुना भएको मनोरम पोखरी माइपोखरी यो समय भरिभराउ भएको छ । सन्दकपुर गाउँपालिकामा पर्ने माइपोखरी विश्व सम्पादा सूचीको रामसार क्षेत्रमा सूचिकृत छ । इलाम सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको माइपोखरी पर्यटक अर्कषणको केन्द्र विन्दु हो । माइपोखरी पर्यटकको पर्खाइमा मुस्कुराईरहेको छ…!












Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्