Skip to content
LAXMI SUNRISE BANK

४.०९ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो  दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा आजको बजार ४.०९ अंकले घटेर १५५१.०७  विन्दुमा आइपुगेको छ । कुल ५७ करोड ९२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इबिएलले गरेको छ भने त्यसपछि क्रमश:  एनसीसीबि र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK