Skip to content
LAXMI SUNRISE BANK

३.६२ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ  दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा आजको बजार ३.६२ अंकले बढेर १५५४.६९  विन्दुमा आइपुगेको छ । कुल ४६ करोड ७५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इबिएलले गरेको छ भने त्यसपछि क्रमश:  एससीबि र एलजीआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK