झापा । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले भोट किन्नका लागि पैसा बाडेको गोप्य भिडियो सार्वजनिक भएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुरामा नेपाली काँग्रेसका कार्यकर्ताले पैसामा भोट किनिरहेको दृश्य भिडियाेमा देखिएकाे छ ।
शनिबार झापामा काँग्रेसको आमसभा चलिरहेको बेला उता नजिकैको एउटा बन्द कोठामा मानिसहरुलाई पैसा बाँड्ने काम पनि भइरहेको थियो । भिडियोमा काँग्रेसका कार्यकर्ता धमाधम पैसा बाँडिरहेको प्रष्टै देखिन्छ ।
गौरादहको बैगुन्धुरामा काँग्रेस कार्यकर्ताले भोटका लागि विपन्न वर्गका जनतालाई पैसा बाँडेका हुन् । गौरादह वडा नम्बर ९ मा कांग्रेसबाट सिताराम भट्टराई उम्मेदवार छन् । गम्भीर कुरा के छ भने भिडियोमा नोट बाँड्ने व्यक्ति स्थानीय अमर माध्यमिक विद्यालयका सह प्रधानध्यापक हुन् ।
हेर्नुहाेस् भिडियाे । श्रोत : दैनिक नेपाल
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्