
कैलाली । कैलालीको गौरीगंगा नगरपालिका ९ को सामुदायिक वनको जंगलमा एक म्यादी प्रहरी मृत अवस्थामा भेटिएका छन् । गएराति आफ्नी प्रेमिकासहित चार जनाको समूहमा आएकामध्ये हसुलीयाका अशोक चौधरी मृत भेटिएका हुन।
साथीले जनावरलाई भगाउनका लागि राखेको पासोमा परेर ज्यान गएको बताए पनि घटना रहस्यमय भएको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। उनकी प्रेमिका ममता चौधरीसहित तीनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्