
काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार आफ्नै वडामा नराम्रोसँग पछारिएका छन् । उनकाे वडामानेपाली कांग्रेसले जित हात पारेको छ।
गच्छदारको घर रहेका दुहवी वडा नम्बर २ मा नेपाली कांग्रेसका अरविन्दकुमार विश्वास २ सय ८३ मत ल्याएर विजयी भएका छन्। यस वडामा फोरमबाट लोलितकुमार चौधरी उठेका थिए। उनले २ सय ७० मत प्राप्त गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्