
काठमाडौं – चुनावअघिनै आफ्ना मागहरु पूरा गर्नुपर्ने अडानका साथ बसेको राजपाले चुनाव हुन नदिने संकेत देखाएको छ । बुधबार बस्ने बैठकले सरकारले संशोधनविनै चुनावमा जाने निर्णय गरे असार १४ मै पर्ने गरी दुईदिन बन्द घोषणा गर्ने तयारी गरेको बताइएको छ ।
सरकारले बुधबार अपरान्हसम्म यसअघि भएको भद्र सहमतिको पालना नगरेमा आन्दोलनको विकल्प नरहेको ठहर राजपाका नेताहरुले गरेका छन् । ‘आज फाइनल डिसिजन हुन्छ । नत्र चुनावको दिन त अघिल्लो दिन नेपाल बन्द हुन्छ ।’ राजपाका एक नेताले अर्थ सरोकार डटकमसँग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्