Skip to content
LAXMI SUNRISE BANK

१.२८ अंकले घट्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ  दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा आजको बजार १.२८ अंकले घटेर १५६३.८१  विन्दुमा आइपुगेको छ । कुल ४९ करोड ६८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचजीआइले गरेको छ भने त्यसपछि क्रमश:  एनएबिआइएलपी  र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK