
काठमाडौं- एनआर्इसी एशिया क्यापिटलले निशुल्क डिम्याट खाता खोल्ने सुविधा ल्याएको छ । कम्पनीका अनुसार पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क पनि लाग्ने छैन । एनआर्इसी बैंकको देशभरीका शाखाबाट निशुल्क खाता खोल्न सकिने बैंकले जनायो । पूँजी बजारलार्इ सबल बनाउन एनआर्इसी क्यापिटलले लगानीकर्तालार्इ प्रोत्साहन समेत गर्दै आएको छ । कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट,निष्काशन तथा बिक्री प्रवन्धक,लगानी परामर्श सेवा र धितोपत्र सेवा दिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्