
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्रीको निर्वाचन २१ गते हुने भएको छ । प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी सूचना टाँसिने सभामुख ओनसरी घर्तीमगरले जानकारी दिएकी छिन् । भोलि २० गते उम्मेद्वारी दर्ता गर्ने मिति राखिएको छ ।
कांग्रेस-माओवादीले शेरबहादुर देउवालाइ अघि सार्दा एमालेले भने बामदेव गौतमलाइ अगाडी सार्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्