Skip to content
LAXMI SUNRISE BANK

सहवित्तीयकरणमा नयाँ व्यवस्था, अवदेखि सिएको सुची राष्ट्र बैंकले नराख्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राष्ट्र बैंकको सुचीभित्र रहेका लेखा परीक्षकहरुलाई मात्र बैंक तथा वित्तीय संस्थाहरुले अडिटर नियुक्त गर्न पाउने व्यवस्था परिवर्तन भएको छ । अवदेखि नेपाल राष्ट्र बेंकले अडिटरहरुको सुची तयार नपार्ने भएको हो । शुक्रबार सर्कुलर जारी गर्दै राष्ट्र बैंकले सहवित्तीयकरण सम्बन्धि कर्जामा नयाँ ब्यवस्था गरेको हो । 
राष्ट्र बैंकले दिएको जानकारी अनुसार नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको दफा ६३ मा लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धि ब्यवस्थामा लेखा परीक्षकको सुची कायम गर्नु पर्ने ब्यवस्था खारेज गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK