औषधि व्यवस्था विभागका अनुसार पतञ्जलीबाट उत्पादित औषधिहरु माइक्रोबायल टेष्ट अर्थात औषधीको गुणस्तर जाँचमा फेल भएका छन् । फेल हुनेमा आमला चुर्ण, दिव्या घसर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्या चुर्ण छन् । विभागले गुणस्तर जाँचमा फेल भएका ब्याचका औषधिहरु विक्री रोक्न र तत्काल फिर्ता लिन पतञ्जलीलाई भनेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्