
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पाठ्यक्रम विकास केन्द्रले छापेको कक्ष ७ को पुस्तकमा मधेशीको विपरितार्थी शब्द पहाडी लेखिएको पाइएको छ । समाजमा द्वन्द बढाउने किसिमको यस्तो पढाइबारे सामाजिक संजालमा बहस सुरु भएको छ । सामाजिक संजालमा यो तस्विरको तीब्र विरोध भइरहेको छ भने पाठ्यक्रम विकास केन्द्रलाइ कारवाही गर्नुपर्ने माग उठीरहेको छ । विभिन्न पत्रकार, बुद्धिजीवी तथा विद्यार्थीहरुलेसमेत पाठ्यक्रम विकास केन्द्रको यो हर्कतको विरोध गरीरहेका छन् । पाठ्यक्रम विकास केन्द्रको धारणा भने यसविषयमा आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्