
काठमाडौं- पेट्रोलिमय पदार्थको घटेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटेको हो । अब पट्रोल प्रतिलिटर एकसय रुपैयाँमा पाइनेछ भने डिजेल र मट्टितेल लिटरमा १ रुपैयाँ ५० रुपैयाँ सस्तो भएको छ। अब डिजेल र मट्टितेल ७६ रुपैयाँ प्रतिलिटरमा पाइनेछ। यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँ प्रतिलिटर पर्दथ्यो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्