
पोखरा । सोमवार राति परेको ठुलो बर्षाले पोखराको दुई छुट्टा छुट्टै ठाँउ बाटुलेचौर र नदीपुरमा जमिन भाँसिएको छ ।
बाटुलेचोरको १६ नम्वर वडा कार्यालय अगाडी जमिन भाँसिदा ट्रान्समिटर सहितको बिजुलीको पोल ढलेपछि त्यस क्षेत्रमा बिद्युत अवरुद्ध भएको छ ।
यस्तै नदीपुरमा नरबहादुर नेपालीको घर अगाडीको सडक पनि भाँसिएको छ । बर्षातको पानी निकास नहुँदा सडकमा भुवाङ परेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्