- आश तमु
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । सोमबार दिउँसो प्याराग्लाइडिङ उदाउने क्रममा फेवातालमा खसेका २७ बर्षिय पाइलट प्रभात सुवेदीको डुबेर मृत्यु भएको हो ।
पोखरा लेखनाथ ३३ का स्थानीय सोलो पाइलट सुवेदी ब्लूस्काई प्याराग्लाइडिङबाट डेभलपमेन्ट ट्रेनिङमा सहभागी भएका थिए । उनको रेस्क्यु प्याराग्लाइडिङ सिक्ने क्रममा तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तालमा डुवेका सुवेदीलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल पुर्याउदा उनलाई डाक्टरले मृत घोषणा गरेको हो । उनको शव अहिले पश्चिमाञ्चल अस्पतालमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्