
काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।
पार्टी सभापति शेरबहादुर देउवालाई तीन/तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाए हुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका थिए ।
दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकमा पौडेलले ईच्छा प्रकट गरेपछि देउवाले उनीसँग छुट्टै दश मिनेटजति गोप्य छलफल गरेको स्रोतले बतायो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्