
आफूनिकट सञ्चालकको मेडिकल कलेजलाई सम्बन्धन दिन मन्त्रीपरिषदबाट बाटो खुला गरेको ७२ घण्टा नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल निर्णयबाट पछाडि हटेका छन् ।
मन्त्रीपरिषद सदस्यहरुकै आपत्ति र डा. गोविन्द केसीले एघारौं अनसन थाल्ने घोषणा गरेपछि सरकार बुधबारको निर्णयबाट पछाडि हटेको हो । आजको नागरिकमा खबर छ ।
प्रधानमन्त्री भएदेखि आफ्नो पार्टी माओवादीनिकट सञ्चालक रहेको झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन दाहालले बुधबारको मन्त्रीपरिषदबाट यससम्बन्धी निर्णय गराएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्