
डोटी – प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल राजपुरमा रहेको उच्च न्यायालय निरीक्षण्को क्रममा सो कुरा बताउनुभएको हो ।
कार्कीले लामो समयदेखि जम्मा भएका मुद्दाहरुलाई चाडो किनारा लगाउन निर्देशन दिनुभएको थियो ।
‘यो देशमा राम्रो काम गरेको कसैले देखि नसहँदो रहेछ । मैले न्याय क्षेत्रमा राम्रो काम गरौंला भन्ने सोचेको थिएँ ।’ कार्कीले भन्नुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्