×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धक्क सुविधा लिईरहेछन् भ्रष्ट पुर्वआईजीपी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

निर्धक्क सुविधा लिईरहेछन् भ्रष्ट पुर्वआईजीपी

२९ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सर्वोच्च अदालतले सुडान घोटलामा आर्थिक अपचलन गरेको भन्दै पुर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्यो ।
सर्वोच्चले बैशाख १७ मा गरेको फैसलामा राणालाई दुई बर्ष, चन्द र गुरुङलाई एक एक बर्ष कैद जाय तोकिएको छ । तर अदातले दोषी ठहर गरेको एक महिना कटिसक्दा पनि उनही पक्राउ परेका छैनन्उ। उल्टै सरकारी सुविधा उपभोग गरिरहेका छन्, यो खबर आजको कान्तिपुरमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: