काठमाडौं – खाडी मलुकहरुबीच बढेको तितक्ता लम्बिए त्यसको असर नेपालको बैंकिङ प्रणालीमा पनि पर्ने देखिएको छ ।
बैंकिङ माध्यम भएर आउने रेमिट्यान्स प्रभावित हुन सक्ने भएकाले बैंकिङहरुलाई असर पर्न सक्ने भएको हो ।
कतराको समस्याले समग्र देशको अर्थतन्त्रलाई अर गर्ने बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा नेपाल बंगालादेश बैंकका प्रमुख कार्यकारी अधिृकत ज्ञानेन्द्र ढुंगाना बताउँछन् यो खबर आजको कारोवारमा छ ।