
सप्तरी । चुनावविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकताले मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् ।
आगामी असार १४ गते हुने लागि सप्तरीमा खटिएका राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान सहाकयक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् । अाज (बुधबार) बिहान ११ बजे निर्वाचनसम्बन्धी तालिमस्थल पुगेका सहायक मतदान अधिकृतहरुलाई उनीहरुले नियन्त्रणमा लिएका हुन ।
राजपा कार्यकर्ताको नियन्त्रणमा कपिलदेव यादव, केजुलाल चौधरी, रविन्द्र साह, अरुणकुमार दास र वैद्यनाथ साह र विन्दु खंग रहेका छन् । उनीहरुलाई महेन्द्र क्याम्पस परिसरमै राजपा कार्यकर्ता नाराबाजीका बीच घेरा हालेर राखेका छन् । स्थानीय प्रशासनले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्