×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक स्थिति कमजोर भएका ७ हजार बालबालिका बेपत्ता : यौन शोषणमा किशोरकिशोरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आर्थिक स्थिति कमजोर भएका ७ हजार बालबालिका बेपत्ता : यौन शोषणमा किशोरकिशोरी

Artha Sarokar

२१ जेष्ठ २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन्।
केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ ।
दुई बर्ष अघि गएको भूकम्पका कारण घरवारबिहीन भएका बालबालिका मानव तस्करको तारो बन्ने गरेको पाइएको छ । आजको कारोबारमा यो खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी