×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर ताजा अपडेट : हेर्नुहोस् रेणु दाहाललाई यस्तो भ्याई-नभ्याई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भरतपुर ताजा अपडेट : हेर्नुहोस् रेणु दाहाललाई यस्तो भ्याई-नभ्याई

२२ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
भरतपुर -काँग्रेस-माओवादीकी मेयरकी उम्मेदवार रेणु दाहाल भरतपुरमा भाेट माग्न थालेकी छिन ।निर्वाचन अायाेगले भरतपुर १९ मा पुनः मतदान गर्ने भनेपछि उनि त्यहाँका बासिन्दासँग मत माग्न घरघरमा पुगिरहेकी छिन् । भरतपुर १९ का बासिन्दालाई व्यक्तिगत रुपमा भेट्दै उनले मतका लागि लबिङ गरिरहेकी त्यहाँका स्थानीयले बताएका छन् । अझ उनि काँग्रेसका असन्तुष्ट स्थानीय नेताहरुलाई अाफ्नाे पक्षमा भाेट हाल्न भन्दै फकाउनमा व्यस्त भएको स्रोतले बतायो ।

मतपत्र च्यातिएपछि काँग्रेसकै स्थानीय कार्यकर्ताहरु माओवादीसँग आक्रोशित देखिएका छन् भने कुनै पनि हालतमा पुनः चुनाव हुन नदिने भन्दै एमाले अदालत पुगेकाे छ । १९ नम्बर वडामा कुल ३ हजार ७ सय ९७ जना मतदाता छन् । वैशाख ३१ को निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको थियो । तर, अब त्यति नै मत खस्ला कि त्यो भन्दा बढी ? बिभिन्न अड्कलबाजीहरु चलिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी