Skip to content
LAXMI SUNRISE BANK

संसद बैठकमा शीर्ष नेताहरुको सम्बोधन जारी ( हेर्नुहोस् LIVE)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । शीर्ष नेताको सम्बोधन पछि संसद बैठकले प्रधानमन्त्री चुन्नेछ ।


कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि  नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनेछन् ।
हेर्नुहोस् लाइभ 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK