भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले रुपान्तरित एसएलसी माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
ग्रेडिङ सिस्टममा सार्वजनिक नतिजाअनुसार रेगुलरतर्फ चार लाख ४५ हजार ५६४ जनाले् दिएका थिए । त्यसमा छात्रतर्फ दुइ लाख २१ हजार ६८२ सहभागि थिए भने छात्रा दुइ लाख २३ हजार ८८२ रहेका थिए । त्यस्तै एक्जयाम्टेडतर्फ १६५७२ परिक्षार्थी सहभागी रहेका थिए । जसमा छात्र ६२१९ छात्रा १० हजार ३५३ रहेका थिए ।
रेगुलरतर्फ जिपएि ३.६५ देखि ४ सम्म ल्याउनेमा १२ हजार दुई सय ८४ छन् । त्यस्तै जिपिए ३.२५ देखि ३.६० ल्याउनमा ४२ हजार ४२७ रहेका छन् । त्यस्तै जिपिए २.८५ देखि ३.२० ल्याउने ५० हजार ६ सय ४६ रहेका छन् ।
एक्ज्याम्टेडतर्फ कसैले पनि जिपिए ३.६५ देखि ४ सम्म ल्याउन सकेनन । गत चैत ३ देखि १४ गतेसम्म एसईई परीक्षा सम्पन्न भएको थियो ।
नतिजा हेर्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्