Skip to content
LAXMI SUNRISE BANK

माफी मागेर विश्वास नलागे नेपाली केटासंग विवाह गर्छु भन्छिन गाली गर्ने सीमा सुवेदी !

अर्थ सरोकार

काठमाडौं -नेपाली बाट आलोचित सीमा सुबेदीले माफी माग्दा पनि नेपाली हरु एकोहोरो गाली गलोज गरिरहेको भनेर उनले सामाजिक संजाल फेसबुकमा अर्को स्टाटस लेखेर आफ्नो गैरजिम्मेवार पारा देखाएकी छिन ।
उनले फेसबुक भिडियोमार्फत नेपालीहरुलाई तथानाम गाली गरेपछि उनको कडा आलोचना भएको थियो । 
त्यसपछि उनले माफी नै मागिन तर माफी माग्दा समेत नपत्याएको भन्दै नेपाली केटासंग बिहे गर्ने बाचा गरेकी छिन ।
‘मैले मागेको माफीले प्रयाप्त नभए वा विश्वास नलागे म नेपाली केटासँग बिहे गर्छु अनि थाहा पाउनेछौ नेपाल र नेपालीलाई म कति माया गर्छु।’ उनले भनेकी छिन । उनले गोर्खाल्याण्ड आन्दोलनको विषयमा गरेका पोस्ट र गरेका स्टाटसमा कयौं नेपालीहरुले आक्रोश व्यक्त गरेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK