×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मुल्यमा गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुनचाँदीको मुल्यमा गिरावट

Artha Sarokar

१३ असार २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५४ हजार ५  सयमा कारोबार भैरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ५४ हजार १ सय मुल्यमा कारोबार भएको छ 
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ पाँच पैसा कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी