
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एमालेले प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाउने निर्णय गरेको छ । एमालेले भोलिपनि संसद अवरोध जारी राख्ने र मतदानको प्रक्रियामापनि आफुले भाग नलिने बताएको छ ।
संसद अवरुद्ध गराएर भोलिको निर्वाचन प्रक्रिया अगाडी बढाउन नदिने एमालेको तयारी रहेको एमाले नेता शंकर पोखरेलले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्