
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – धेरै दिनपछि भरतपुरको अपडेट प्राप्त भएको छ । भरतपुरमा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले च्यातिएका मतपत्रको पोको मगाएको छ ।
निर्वाचन आयोगले पुन: मतदान गर्ने निर्णय गरेपछि यसका विरुद्ध एमालेले सर्वोच्च गुहारेको थियो । जेठ १४ गते मध्यरातमा दुई वडाको मतगणना बाँकी रहेको अवस्थामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछी विवाद निस्किएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्