
काठमाडौं – अवकाशको एक साता रहेको र केही संवेदनशील राजनीतिक महत्वका मुद्दाहरू सर्वोच्चमा विचाराधीन रहेकै बेला प्रधानन्यायाधीश सुशीला कार्कीको सक्रियता बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
बुधवार सरकारी आवासमा एमाले र अन्तर्राष्ट्रिय दातृनिकायसँग नजिक मानिने दुई पूर्वप्रधानन्यायाधीश र कार्कीका विश्वासिला चार बहालवाला न्यायाधीशको उपस्थितिले उक्त सक्रियता पुष्टि गरेको हो ।
उत्तराधिकारी छनोटमा ढिलाइ भइरहेको, वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीविरुद्ध ‘शैक्षिक योग्यता र उमेर विवाद’ उठाउँदै उहाँको नियुक्ति रोक्न परेको सार्वजनिक हितको मुद्दाले रहस्यमय प्राथमिकता पाएपछि बारमा उत्पन्न तनावको सेरोफेरोमा उक्त बैठक बसेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्