
बझाङ – बझाड जिल्लाको विकट उत्तरी क्षेत्रमा काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसका उमेदवार विजयी भएर खाता खालेको छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।
अध्यक्षमा राजेन्द्र धामीले ३९४ मत र उपाध्यक्षमा कल्पना बोहराले ३९४ मत पाएर विजयी भएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार मानबहादुर बोहराले ३३६ र उपप्रमुखमा डोल्मा तामाड्ले ३२६ मत ल्याएका छन् ।
मतदाता संख्या ८८१ रहेको काँडामा ५ वटा वडा । काँडाको २ वडामा एमालेको पुरै प्यानल विजय भएको छ भने ३ वडामा कांग्रेसको पनि पुरै प्यानल विजय भएको छ।
यस्तै मष्टा गाउँपालिकामा पनि नेकपा एमालेले प्रमुख र उपप्रमुखमा खाता खोलेको छ। मष्टा गाउँपालिकामा अध्यक्षमा कर्णबहादुर कठायत र उपाध्यक्षमा भगवती बोहरा विजयी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्