Skip to content
LAXMI SUNRISE BANK

‘राजपाका नेताहरु नामर्द हुन्, मर्दले मैदानमा युद्ध गर्छ, भाग्नु कायरता हो’ : यादव

अर्थ सरोकार

सर्लाही – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भागेर राजपा नेपालले कायरता देखाएको बताएका छन् । आजको नागरिकमा खबर छ ।
‘मर्दले मैदानमा युद्ध गर्छ’, सर्लाहीको मधुवनगोठमा आइतबार पार्टीले आयोजना गरेको सभामा अध्यक्ष यादवले भने, ‘मैदान छोडेर भाग्नु कायरता हो ।’
‘चुनाव अधिकार प्राप्तिको मैदान हो ।’ उनले भने ‘हाम्रो दल अधिकार प्रपप्तिका लागि चुनावी मैदानमा संघर्ष गर्छ ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK