Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानी युवाको भारतलाई चेतावनी – ६ करोड भिखारी भएको देशले नेपाललाई हेपेर नबोल(भिडियोसहित)

अर्थ सरोकार

एक पाकिस्तानी युवाले भारतीयहरूले नेपालीलाई हेपाहा व्यबहार देखाएको भन्दै भारतको कडा आलोचना गरेका छन् । विशेषगरी एक भारतीय महिला सिमा सुवेदीले फेसबुक भिडियाे मार्फत नेपालीहरूलार्इ गाली गरेपछि उनकाे विराेधमा केहि नेपाली, विश्वभरि छरिएर बस्ने नेपाली भाषी, केहि भारतीय, श्रृलङ्का, पाकिस्तान र भुटान लगाएतका देशका नागरिकहरूले चर्काे विराेध गरेका छन् ।
कहिले नचुक्ने र कहिले नझुक्ने अर्थात नबिराउने नडराउने अशली बीर गाेर्खाली नै नेपाली भएकाे भन्दै उनिहरूले नेपालकाे स्वाभिमानमाथि अाँच अाउने कुरा भारत र भारतीयहरूले बाेल्न नसुहाउने कुरा चर्काे रूपमा उठेकाे बेला ती पाकिस्तानी युवाले पनि भारतीयहरूलार्इ दरिलाे झापड दिएका छन् ।
‘६ करोड भिखारी भएको देशले फुर्ति नलाए हुन्छ, हामीलाई पनि थाहा छ गोर्खा भनेको नेपाली हो।’ आफ्नो परिचय गोप्य राखेका ती पाकिस्तानी युवाको आक्रोश पूर्ण चेतावनी दिदै अगाडि भने – ‘यदी तिमीहरुले नेपालतर्फ गलत नजर मात्र लगाएर हेर्यौ भने पनि नेपालीहरुले बन्दुक या खुकुरी उठाएर प्रतिकार गर्नुभन्दा पहिले नै भारतलाई तह लगाउन पाकिस्तानीहरुको जुत्ता नै काफी हुन्छ ।’
हेर्नुहोस् भिडियोसहित
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK