Skip to content
LAXMI SUNRISE BANK

अनमोलका नयाँ प्रोडक्ट बजारमा, भाटभटेनी र बिगमार्टमा पाइने भयो माँ दुर्गा फुड्सका आटा, मैदा, सुजी र दलीया !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  माँ दुर्गा फुड्स प्रा. लि.ले आफ्ना उत्पादनहरु आटा, मैदा, सूजी र दलिया उपभोक्ताको सहजताका बजारमा ल्याएको छ । उक्त उत्पादनहरु भाटभटेनी तथा बिगमार्टमा उपलब्ध हुने बताइएको छ ।
उत्पादक कम्पनीका अनुसार आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा (५ केजी), मैदा (२ केजी), सुजी (१ केजी) र दलिया (१ केजी) नेपालभरिका अधिकांश पसलहरुमा समेत उपलब्ध हुन थालेको छ। 
शुद्ध गहुँको दानालाई अत्याधुनिक प्रविधिबाट उत्पादन एवम् प्रशोधन गरिने भएकाले यस उद्योगबाट उत्पादित सम्पूर्ण उत्पादनहरु गुणस्तरीय साथै स्वस्थकर समेत हुने समेत उत्पादक कम्पनीको दावी छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK