Skip to content

चाईनिज स्याउको भारत तस्करी बढ्यो

Dish Home

अर्थ सरोकार

राजविराज – सप्तरीबाट चाईनिज स्याउको तस्करी बढेको छ । 
प्रहरी, भन्सार कर्मचारीलगायतकै मिलेमतोमा यहाँबाट स्याउ तस्करी हुने गरेको पाएको छ । 
गत मंगलबार राति सप्तरीको हनुमाननगर प्रहरीले म्याजिक भ्यानमा लोड गरी भारततर्फ लागिँदै गरेको अवस्थामा सय कार्टुन स्याउन नियन्त्रणमा लिएपछि तस्करीको रहस्य खुलेको हो । 
चाईनिज स्याउ नेपालको बाटोबाट भारत निकासीमा प्रतिबन्ध छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्